Study in the UK for Sep 2026 intake
🇬🇧 UK Student Visa 2025–2026: पछिल्लो अवस्था र सफलता दर UK Student Visa Success Rate (2025) UK Home Office तथा ICEF Monitor को तथ्याङ्क अनुसार UK Student Visa अझै पनि विश्वका सबैभन्दा उच्च स्वीकृति दर भएका विद्यार्थी भिसामध्ये एक मानिन्छ। मुख्य तथ्यहरू • 2025 को मध्यसम्म करिब 4,13,921 मुख्य आवेदकहरूलाई Student Visa प्रदान गरिएको थियो। • समग्र Student Visa Grant…








